Текст песни с аккордами
Вступление [Intro] C# भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो C# कोही भन्छन् जिन्दगी यो डुबिजाने घाम जस्तै हो A#m म त भन्छु सृष्टिको अमूल्य उपहार A#m मानिसको जूनी झैं के छ र बराबर? D# C# बाँचुञ्जेल गरौं रमाइलो A#m C# नाच्दै गाउँदै गरौं रमाइलो [Verse] C# D# C# आएका थियौं खाली हात जान्छौं नै खाली C# D# C# बाँचुन्जेल आऊ न नाँचौं रिसराग फाली C# D# C# आएका थियौं खाली हात जान्छौं नै खाली C# D# C# बाँचुन्जेल आऊ न नाँचौं रिसराग फाली A#m C# दुई बचन मिठो बोली देऊ A#m A#m मिठो बचन बोल्दैमा के नै हाम्रो जान्छ र A#m A#m मै हो भन्ने मान्छेले पनि खै के लान्छ र D# C# बाँचुञ्जेल गरौं रमाइलो A#m C# नाच्दै गाउँदै गरौं रमाइलो [Verse] C# C# D# दिउँसो सुक्ने शीत पनि बिहान हाँसिरहन्छ C# D# C# ओइलिझर्ने फूल पनि हाँस्दै बाँचिदिन्छ A#m C# जति पाउँछौं जिउन जिन्दगी A#m पाएको यो जिन्दगी नबिताऔं है रोएर A#m मनको मैलो पखालौं मायाले धोएर D# C# बाँचुञ्जेल गरौं रमाइलो A#m C# नाच्दै गाउँदै गरौं रमाइलो [Outro] C# भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो C# कोही भन्छन् जिन्दगी यो डुबिजाने घाम जस्तै हो A#m म त भन्छु सृष्टिको अमूल्य उपहार A#m मानिसको जूनी झैं के छ र बराबर? D# C# बाँचुञ्जेल गरौं रमाइलो A#m C# नाच्दै गाउँदै गरौं रमाइलो D# C# बाँचुञ्जेल गरौं रमाइलो A#m C# नाच्दै गाउँदै गरौं रमाइलो D# C# बाँचुञ्जेल गरौं रमाइलो A#m C# नाच्दै गाउँदै गरौं रमाइलो
Видео клип
Основные табулатуры аккордов, бой